१४ बैशाख २०८१, शुक्रबार

Tag: स्पोर्टस् क्यासल

राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल र दी राइजिङ धरानको विजयी सुरुआत

कास्की । पोखरामा आजदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा पोखरा रङ्शगालाभित्रको बहुउद्देश्यीय कर्भडहलमा सञ्चालन भएको आजको खेलमा गण्डकी प्रदेशको स्पोर्टस् क्यासल पोखरा र दी राइजिङ धरानले विजयी सुरुआत गरेका छन्