२५ बैशाख २०८१, मंगलबार

Tag: स्पेनीस ला लिगा

बार्सिलोनाको अपराजित यात्रा कायमै

एजेन्सी, २७ फागुन । स्पेनीस ला लिगा लिग लिडर बार्सिलोनाले आफ्नो जितको यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा बार्सिलोनाले मालागालाई दुई शून्यले पराजित गर्यो । जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी ११ अंकमा कायम राखेको छ