२१ बैशाख २०८१, शुक्रबार

Tag: स्पष्ट भएन

मधेस प्रदेशमा अझै सत्ता समीकरण स्पष्ट भएन

जनकपुरधाम । सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन । यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण हालसम्म उत्साह