१४ जेष्ठ २०८१, सोमबार

Tag: स्थायित्व

देव गुरुङ भन्छन्- देशको रक्षा र स्थायित्वका लागि कांग्रेससँग सहकार्य

पोखरा । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढेको बताएका छन् । प्रमुख सचेतक गुरुङले काँग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र संघीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको