८ जेष्ठ २०८१, मंगलबार

Tag: स्थगित भएको बैठक

बागमती प्रदेशसभाको हिजो स्थगित भएको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको हिजो स्थगित भएको बैठक आज बस्दै छ । हिजो साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी आज असार १३ गते बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विनियोजित बजेट २०८०/०८१