२१ बैशाख २०८१, शुक्रबार

Tag: स्तम्भ निर्माण

दृश्यावलोकन स्तम्भ निर्माणले गति लिएन

२६ पुस, काठमाडौँ । करीब चार वर्षदेखि निर्माण कार्य शुरु गरेको काठमाडौँ भ्यू टावर (दृश्यावलोकनस्तम्भ) निर्माणको कामले अझै गति लिन सकेको छैन । निर्माण कार्य शुरु गरेको चार वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिकाले