२५ बैशाख २०८१, मंगलबार

Tag: स्तन सर्जरी

सेक्सी देखिन स्तन सर्जरी गर्ने बलिउडका नायिकाहरु

फेसमा प्लास्टिक सर्जरी गर्नेदेखि लिएर स्तन सर्जरी सम्म गर्ने गर्छन् नायिकाहरु । बलिउडमा स्तन सर्जरी गरेर ठुलो बनाउने चलन रही आएको छ । आफ्नो फरक लुक्स साथै सुन्दरता थपियोस भन्ने मनसायले नायिकाहरु स्तन सर्जरी गरेर ठुलो बनाउने गरेको देखिन्छ ।