४ जेष्ठ २०८१, शुक्रबार

Tag: स्टार्टअप

‘स्टार्टअप’को आवश्यक तयारीका लागि कार्यदल

काठमाडौँ । सरकारले नवप्रवर्तनमा आधारित (स्टार्टअप) व्यवसायको विकास र विस्तारका लागि एक कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको र त्यसले स्टार्टअपसँग सम्बन्धित सम्पूर्ण विषयमा आवश्यक सुझाव दिनेछ । सरकारले आगामी आर्थिक वर्षको