५ जेष्ठ २०८१, शनिबार

Tag: स्कारपियो दुर्घटना

सिन्धुपाल्चोकमा ‘स्कारपियो’ दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री