१९ बैशाख २०८१, बुधबार

Tag: सौरपानी

सौरपानीमा जिप दुर्घटना ११ घाइते, ४ को अवस्था गम्भीर

गोरखा, २७ फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ छहरे खोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी