२२ बैशाख २०८१, शनिबार

Tag: सौफ

विभिन्न रोगमा सौफको प्रयोग र यसका फाइदाहरु

सौफको बारेमा थाहा नहुने को होला आजकल सवैभन्दा बढी प्रयोग यसको हुदैछ । के होटल के घर सवै ठाउँमा यस्को प्रयोग बढी हुन थालेको छ । यसको औषधिय गुणको अभावमा हामीले थुप्रै फाइदा लिनबाट बन्चित भएका छौं । सौंफद्वारा मानव