१४ बैशाख २०८१, शुक्रबार

Tag: सोह्रौँ शताब्दी

जीर्ण बन्दै सोह्रौँ शताब्दीमा निर्माण भएको लमजुङ दरबार

लमजुङ । सोह्रौँ शताब्दीमा निर्माण भएको जिकिर गरिएकोे लमजुङ दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । बेंसीसहर नगरपालिका वडा नं ३ गाउँसहरमा रहेको उक्त दरबार संरक्षण तथा मर्मत नहुँदा दिन प्रतिदिन जीर्ण बन्दै गएको हो । समुद्री सतहदेखि एक