२३ बैशाख २०८१, आइतबार

Tag: सोह्रखुट्टे

महानगरले सोह्रखुट्टेका अनधिकृत संरचनामा पनि चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपलिकाले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो । काठमाडौँ