२१ बैशाख २०८१, शुक्रबार

Tag: सोलार बत्ती वितरण

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण

लमजुङ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो । गाउँपालिकाका अनुसार