२३ बैशाख २०८१, आइतबार

Tag: सोलार जडान

सोलार जडान भएपछि चेपाङ परिवारमा खुसी

मनहरी, मकवानपुर । दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो । टुकीको साथका पढ्ने लेख्नेका साथै घर भान्छा तयार गर्ने