११ जेष्ठ २०८१, शुक्रबार

Tag: सोफिया श्रेष्ठ

मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीया सोफियाको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको