२३ बैशाख २०८१, आइतबार

Tag: सोनाम ल्होछार

सोनाम ल्होछार र यसको पृष्ठभूमि

काठमाडौँ । प्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो । जहाँ नागहरु बस्दथे । एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आए र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छरे । सोही बीजबाट कमलको फूल फूल्यो र आश्विन शुक्ल पूर्णिमाको दिन सोही