१५ जेष्ठ २०८१, मंगलबार

Tag: सोनाम र ग्याल्बो ल्होसार

कोरोनाप्रति ध्यान दिएर ल्होसार मनाउन संस्कृतिमन्त्री ढकालको आग्रह

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै सरकारले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै ती समूदायका भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको