९ जेष्ठ २०८१, बुधबार

Tag: सोचाई गलत र प्रत्युत्पादक

निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक छ : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको टिप्पणी गरेका छन् । यसरी निर्मल निवासको ठाडो हस्तक्षेपवाट राप्रपा अध्यक्षमा आफू हारेको भनेर पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आरोप लगाउदै आएका थापाको रुवाबासी अझसम्म