१४ बैशाख २०८१, शुक्रबार

Tag: सैफुद्दिन नासुसन इस्माइल

नेपाल आएका मलेसियाका गृहमन्त्रीले आजबाट औपचारिक भेटवार्ता गर्दै

काठमाडौँ । नेपालको तीनदिने भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता गर्दै छन् । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री इस्माइल नेपाल भ्रमणका लागि हिजो साँझ काठमाडौँ आइपुगेका थिए । भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले आज