१९ बैशाख २०८१, बुधबार

Tag: सैनिक मुख्यालय

प्रधानमन्त्री देउवा सैनिक मुख्यालय जंगी अड्डामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका छन् । रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा जङ्गी अड्डा पुगेका हुन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन