४ जेष्ठ २०८१, शुक्रबार

Tag: सैद्धान्तिक सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सैद्धान्तिक सुनुवाइ आज हुँदै

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनुवाइ आज हुँदैछ । अस्ति आइतबार सुनुवाइ नै शुरु नभई इजलास गठनकै विषयमा विवाद उत्पन्न भएको थियो । उक्त विवादको सुनुवाइ ‘हेर्दादेहै’ मा आज मंगलबारका लागि तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर