१४ बैशाख २०८१, शुक्रबार

Tag: सेवा प्रभावकारी

काभ्रे–सिन्धु एकीकृत एम्बुलेन्स सेवा प्रभावकारी

काभ्रेपलाञ्चोक । पिसाब बन्द भएर सिन्धुपाल्चोकको बाह्रबिसेबाट उपचारार्थ बुधबार काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल आउने क्रममा एम्बुलेन्समै ७६ वर्षीय एक वृद्धलाई निकै पीडा भइरहेको थियो । एम्बुलेन्सकै तालिमप्राप्त स्वास्थ्यकर्मीले ‘क्याथेटर’ हालेर पिसाब बाहिर निकालिदिएपछि ती वृद्ध सञ्चो मानेर निकै खुशी पनि भए