२४ बैशाख २०८१, सोमबार

Tag: सेवा प्रदायकहरु

प्रमुख सहरी क्षेत्रमा तार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई मन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख सहरी क्षेत्रमा तार व्यवस्थापन गर्न इन्टनेट सेवा प्रदायकहरुलाई आग्रह गरेकी छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) का पदाधिकारीसँगको छलफलमा उनले सो आग्रह गरेकी हुन् । हरी