४ जेष्ठ २०८१, शुक्रबार

Tag: सेमिफाइनलमा आज

फाइनलका लागि सेमिफाइनलमा आज नेपाल र यूएईवीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज शुक्रबार प्रतिद्वन्द्वीयूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु