४ जेष्ठ २०८१, शुक्रबार

Tag: सेबोन

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन, के भयो यसअघिको आवेदन ?

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको