२२ बैशाख २०८१, शनिबार

Tag: सेफुलो साइपोभ

न्यूयोर्क हमलामा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने अमेरिकी राष्ट्रपतिको जिकिर

कात्तिक १७, वासिंटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आतंककारी आक्रमण गर्ने सेफुलो साइपोभलाई मृत्युदण्ड दिन माग गरेका छन् । यसअघि साइपोभलाई ग्वान्तानामो जेल पठाउनुपर्ने बताएका ट्रम्पले अहिले भने मृत्युदण्ड नै दिनुपर्ने धारणा राखेका हुन् । ग्वान्तानामो पठाउने प्रक्रिया लामो