२३ बैशाख २०८१, आइतबार

Tag: सेना परिचालनार्थ

सेना परिचालनार्थ नेपाल सरकारसँग अनुरोध गर्ने

सुर्खेत, १४ जेठ । कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ प्रतिकार्यमा खटाउन नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । भारतबाट आउने नेपाली नागरिकका कारण कर्णालीमा कोरोनाको महामारी फैलिएकाले त्यसलाई थप फैलन नदिन