२४ बैशाख २०८१, सोमबार

Tag: सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको !

नवौँ राष्ट्रिय खेलकुद : सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको !

काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ । बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टोलीले सहजरुपमै दोहोर्याउने नेपाली सैनिक