१४ बैशाख २०८१, शुक्रबार

Tag: सेतो पुतली झुस

म्याग्दीका गाउँ-गाउँमा ‘सेतो पुतली झुस’ समस्या

गलेश्वर । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । जिल्ला सदरमुकाम बेनी बजारका १८