१४ बैशाख २०८१, शुक्रबार

Tag: सेतो घोडाको जात्रा

तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ । जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु,