१४ बैशाख २०८१, शुक्रबार

Tag: सेतो घोडा

खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो

भक्तपुर, १० कात्तिक । हरेक वर्ष विजया दशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडा सहितको खड्ग जात्रा आज दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा आज भने अपरान्ह चार बजे सम्पन्न