२२ बैशाख २०८१, शनिबार

Tag: सेचेनोभ विश्वविद्यालय

रुसमा कोरोनाको खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

एजेन्सी, असार २८ । रुसको एक विश्वविद्यालयले कोभिड १९ का लागि खोपको क्लिनिकल परीक्षण सफल भएको दावी गरेको छ । इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोपको सेचेनोभ युनिभर्सिटीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको