२१ बैशाख २०८१, शुक्रबार

Tag: सेक्दै सरकार

जनताको ढाड सेक्दै सरकार : फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो । आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ