५ जेष्ठ २०८१, शनिबार

Tag: सृष्टि घिसिङ

टिपरको ठक्करबाट दिदीबहिनीको निधनपछि सुन्दरीजलक्षेत्र तनाबग्रस्त, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट एउटै घरका दुई स्कुले बालिका दिदीबहिनीको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजलक्षेत्र तनाबग्रस्त भएको छ । बालिकाहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गर्नुका साथै टिपरमा आगजनीसमेत गरेका छन् । अहिले सो