१६ जेष्ठ २०८१, बुधबार

Tag: सूर्य नेपाल

सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल

काठमाडौँ । आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली रहेको छ । सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट