६ जेष्ठ २०८१, आइतबार

Tag: सूर्य चुनाव चिह्न

कमल थापाले सूर्य चुनाव चिह्नबाट सुटुक्क गरे उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव लड्ने गरी मकवानपुर क्षेत्र नम्बर १ बाट सुटुक्क मनोनयन दर्ता गराएका हुन् । उनी आफ्ना भाइ गणेश थापा,