९ जेष्ठ २०८१, बुधबार

Tag: सूर्यप्रसाद श्रेष्ठ

पाल्पामा जिप दुर्घटना : १ जनाको मृत्यु, २ जना घाइते

रामपुर, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नंको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद