२३ बैशाख २०८१, आइतबार

Tag: सूक्ष्म अध्ययन

मादी हत्या प्रकरणः प्रहरीद्वारा सूक्ष्म अध्ययन र अनुसन्धान गर्दै

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको छ । सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीमबहादुर दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर सुक्ष्म अध्ययन तथा