२१ बैशाख २०८१, शुक्रबार

Tag: सुशासनसहितको सुव्यवस्थाको पर्खाइ

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस : सुशासनसहितको सुव्यवस्थाको पर्खाइ

काठमाडौँ । सदा झैँ यस वर्ष पनि नेपालमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यरुपमा मनाइयो । सरकारी तथा गैरसरकारी निकायले छुट्टाछट्टै कार्यक्रम गरी यो दिवस विशेष महत्वका साथ मनाए । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको उपस्थितिमा