६ जेष्ठ २०८१, आइतबार

Tag: सुवेदी दम्पती

ललिता निवास प्रकरणका विचौलिया दम्पतीलाई ५ दिन थुनामा राख्न आदेश

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा विचौलियाको भूमिका खेल्ने सुवेदी दम्पतीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया