२४ बैशाख २०८१, सोमबार

Tag: सुर्यदेव

आइतवार सुर्यदेवको पुजा गरेमा मिल्नेछ चमत्कारी लाभ

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा रविवार पनि भनिन्छ । यसलाई भानुवारको नामले पनि चिनिन्छ। ज्योतिषशास्त्र अनुसार यसलाई सूर्यको नामबाट नामाकरण गरिएको हो । आइतवार भगवान सूर्यको दिन हो । यस दिन भगवान भुवन