४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुर्खेत पठाइयो

भूकम्प : तीन घाइतेलाई उपचारका लागि सुर्खेत पठाइयो

त्रिवेणी, रुकुम पश्चिम । भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । नेपाली सेनाको हेलिकप्टोरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठविसकोट नगरपालिका पुगेको