१४ बैशाख २०८१, शुक्रबार

Tag: सुरेन्द्रबहादुर बस्नेत

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत

काठमाडौँ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मिएका बस्नेतले