४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुरुङ मार्ग निर्माण

पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया सुरु

काठमाडौं । काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ,