२१ बैशाख २०८१, शुक्रबार

Tag: सुरज चौधरी

दाङमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका २ जनाको मृत्यु

दाङ । दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका २ जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता