२२ बैशाख २०८१, शनिबार

Tag: सुरक्षित प्रसूति सेवा

एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा

लमजुङ । जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् । सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति