२३ बैशाख २०८१, आइतबार

Tag: सुरक्षित नागरिक आवास कार्यक्रम

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आफूखुशी लाभग्राहीको नाम छनोट

खोटाङ । खर तथा फुसको छाना हटाउने अभियानअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा ३५ घर लाभग्राहीको कोटा तोकिएको थियो । नगरपालिकाबाट कोटा तोकिएपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नौवटै वडालाई समेटेर लाभग्राहीको