१४ बैशाख २०८१, शुक्रबार

Tag: सुरक्षित आवास कार्यक्रम

सुरक्षित आवास कार्यक्रम : खरको छानो विस्थापन हुँदै

दमौली, १३ कात्तिक । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत तनहुँमा खरको छानो विस्थापन गर्दै जस्तापाताको छानो छाइने भएको छ । चालु आर्थिक वर्षमा जिल्लामा एक हजार नौ सय १४ घरधुरीमा खरको छानो विस्थापन गर्न लागिएको हो । कार्यक्रम अन्तर्गत क्षेत्र