४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुरक्षा सचेतना कार्यक्रम

ट्राफिक प्रहरीद्वारा सडकमै सडक सुरक्षा सचेतना कार्यक्रम

काठमाडौँ । ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक